२५ सेट पिपिई सेट प्रदान

-
Topics:
-
Host:
-
Location:
-
Start Date:
2021-01-06
-
End Date:
Description
संस्थाले २०७७-०२-२३ कोभिड १९ ले देश अक्रान्त भईरहेको बेला फ्रण्टलाईनमा बसेर स्वास्थ्य सेवा पुर्याई रहेका स्वास्थ्यकर्मीहरुलाई मनोवल उच्च बनाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मृगौला उपचार केन्द्र का प्रमुख डा. ऋषि कुमार काफ्लेज्यू लाई २५ सेट पिपिई सेट उपाध्यक्ष श्री सुनिल कुमार देवकोटा तथा सचिब श्री शशिधर पोखरेल बाट प्रदान गरेको छ ।