नियमित क्रमिक खाता

Intrest Rate Minimum Balance
७.५% देखि ९ % सम्म दैनिक न्युनतम रु.१००/- र मासिक रु.५००/- देखि अधिकतम

दैनिक न्युनतम रु.१००/- र मासिक रु.५००/- देखि अधिकतम जतिसुकै

क्र.नं. बचत प्रकार न्युनतम मौज्दात ब्याजदर कैफियत
सहकारी नियमित बचत १ वर्ष दैनिक न्युनतम रु.१००/- र मासिक रु.५००/- देखि अधिकतम ८%

दैनिक न्युनतम रु.१००/- र मासिक रु.५००/- देखि अधिकतम जतिसुकै रकमबाट खाता संचालन गर्न सकिने छ | साथै यस बचत खातामा तोकिएको समय सम्म बचत गर्नु पर्नेछ |

सहकारी नियमित बचत २ वर्ष दैनिक रु.१००/- वा मासिक रु.५००/- देखि अधिकतम जति सुकै ९%

दैनिक न्युनतम रु.१००/- र मासिक रु.५००/- देखि अधिकतम जतिसुकै रकमबाट खाता संचालन गर्न सकिने छ | साथै यस बचत खातामा तोकिएको समय सम्म बचत गर्नु पर्नेछ |

सहकारी नियमित बचत ३ वर्ष दैनिक रु.१००/- वा मासिक रु.५००/- देखि अधिकतम जति पनि १०%

दैनिक न्युनतम रु.१००/- र मासिक रु.५००/- देखि अधिकतम जतिसुकै रकमबाट खाता संचालन गर्न सकिने छ | साथै यस बचत खातामा तोकिएको समय सम्म बचत गर्नु पर्नेछ |

१ बर्षे क्रमिक / गृहिणी दैनिक न्युनतम रु.१००/- र मासिक रु.५००/- देखि अधिकतम ८%

सम्पूर्ण रकम १ वर्ष पछी मात्र झिक्न मिल्ने |

अनिबार्य नियमित क्रमिक बचत दैनिक रु.१००/- वा मासिक रु.५००/- देखि अधिकतम जति पनि ७.५%

२ वर्ष पछी स्वत शेयर पुंजीमा गाभिने |