मुद्दती बचत धितो कर्जा

Name Intrest Rate
मुद्दती बचत धितो कर्जा ३%

मुद्दती बचत खातामा भएको रकमको सुरक्षणमा ९०% सम्म कर्जा लिन मिल्ने |

मुद्दती खातामा भएको रकमको सुरक्षणमा ९०% सम्म कर्जा लिन मिल्ने |एकपटक वा पटकपटक गरी मुद्दती निक्षेप रकमको अधिकतम ९० प्रतिशतसम्म र कर्जाको अवधि मुद्दती निक्षेपको भुक्तानी अवधि वा एक वर्ष सम्म हुनेछ |