Name | Intrest Rate |
---|---|
स्वरोजगार कर्जा | १६% |
युवा सदस्य वर्ग लाई लक्षित गरि प्रदान गरिनेछ |
यस संस्थाको शेयर सदस्य भइ तिन महिना कारोबार पुरा गरेको शेयर सदस्यहरुले कुनै सिपमुलक तालिम लिएको भए अभिमुखीकरण तालीमको प्रमाणपत्रको प्रतिलिपि भएका ऋणीको एकाघरका परिवार सदस्यहरुको रोजगारीको अवस्थासमेत खुल्ने गरी पारिवारिक विवरण सहित ऋणी वा निजका परिवारको नाममा रहेको चल अचल सम्पत्तिको पूरा विवरण राखी कर्जा माग निवेदन र आफुले गर्न चाहेको व्यवसायको व्यवसायिक योजना प्रस्तुत गरि संस्थालाई मुनासिब लागे कर्जा वितरण गरिने छ |