बाल बचत खाता

Intrest Rate Minimum Balance
९% दैनिक रु.१००/- वा मासिक रु.५००/- वा बढी

शेयर सदस्यहरुले आफ्नो १६ बर्ष मुनिका बच्चाहरुको खाता खोल्न पाउने सुबिधा |

क्र.नं. बचत प्रकार न्युनतम मौज्दात ब्याजदर कैफियत
सहकारी बाल बचत खाता - ९%

यस खाता अन्तर्गत शेयर सदस्यहरुले आफ्नो १६ बर्ष मुनिका बच्चाहरुको दैनिक रु.१००/- वा मासिक रु.५००/- भन्दा माथि जतिसुकै रकम बाट खाता संचालन गर्न सकिनेछ | यो खाता न्युनतम ५ वर्ष अवधिको हुनेछ | यस खातामा बार्षिक ९% ब्याजदर प्रदान गरिनेछ | साथै खातावालको जन्मदिनमा आकर्षक उपहार प्रदान गरिनेछ |