सहकारी बचत खाता

Intrest Rate Minimum Balance
६% देखि १०% रु.१०० वा रु.५००,०००,००/- देखि माथि

यस योजना अन्तर्गत दैनिक न्युनतम रु.१००/- अधिकतम जति सुकै रकम जम्मा गर्न सकिनेछ | जति सुकै रकम जम्मा गर्न सक्नेछ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ व्याज % दिइनेछ । सदस्यहरुलाई भुक्तानी रसिद (Withdraw Slip) को व्यवस्था गरी न्यूनतम मौज्दात रु.५००/- भन्दा माथीको रकम जुन सुकै समय(कार्यालय समय) मा झिक्न सकिने छ ।

क्र.नं. बचत प्रकार न्युनतम मौज्दात ब्याजदर कैफियत
प्लाटिनम बचत खाता रु. १००/- ६%

दैनिक रकम राख्न र झिक्न सकिने सर्ब सुलभ सहकारी बचत खाता 

सहकारी बचत रु.५००/- ७%

दैनिक रकम राख्न र झिक्न सकिने

सहकारी सुपर बचत रु.१०,०००/- ८%

न्युनतम मौज्दात रु.१०,००,०००/- हुनु पर्ने |

सहकारी सुपर बचत रु.१०,०००/- ८.५%

न्युनतम मौज्दात रु.१०,००,००१/- देखि रु.२०,००,०००/- सम्म हुनु पर्ने |

सहकारी सुपर बचत रु.१००,०००/- ९%

न्युनतम मौज्दात रु.२०,००,००१/- देखि रु.३०,००,०००/- सम्म हुनु पर्ने |

सहकारी सुपर बचत रु.१०,००,०००/- ९.५%

न्युनतम मौज्दात रु.३०,००,००१/- देखि रु.५०,००,०००/- सम्म हुनु पर्ने |

सहकारी सुपर बचत रु.१००,०००/- १०%

मौज्दात रु.५०,००,०००१/- देखि माथि   हुनुपर्ने