व्यक्तिगत कर्जा

Name Intrest Rate
व्यक्तिगत कर्जा १६%

यो कर्जा सदस्यहरुलाई विभिन्न व्यक्तिगत प्रयोजनको लागि प्रदान गरिन्छ |

यस संस्थाको शेयर सदस्य भइ तिन महिना कारोबार पुरा गरेको शेयर सदस्यहरुले आफ्नो कुनै पनि क्षेत्रमा लगानी गर्न स्थिर सम्पत्ती धितोको रुपमा प्रदान गर्न सक्ने नियमित आयश्रोत भएका मध्यम तथा उच्च मध्यम वर्गका उद्यमी/व्यवसायी सदस्यलाई प्रदान गरिने घट्दो दर को कर्जा । नियमित, पर्याप्त र स्थिर आम्दानी भएका सदस्यहरुलाई विभिन्न व्यक्तिगत प्रयोजनको लागि घट्दो प्रतिशत दरमा प्रदान गरिन्छ |