सहकारी आवासीय कर्जा

Name Intrest Rate
सहकारी आवासीय कर्जा १६%

सदस्यहरु लाई आवासीय सुविधाको लागि घट्दो दरमा प्रदान गरिन्छ |

यस संस्थाको शेयर सदस्य भइ तिन महिना कारोबार पुरा गरेको शेयर सदस्यहरुले आफ्नो यो कर्जा मासिक वा दैनिक किस्ता बुझाउने गरी सदस्यहरुले माग गरेमा धितो र आवश्यकता अनुसार प्रदान गरिन्छ | यस कर्जाको व्याजदरको हकमा १६% ब्याजदर अनुसार कायम हुनेछ । यस कर्जाको धितो सुरक्षणको हकमा सोही घर जग्गालाई धितो मान्न सकिनेछ |