Name | Intrest Rate |
---|---|
कृषि कर्जा | १६% |
कृषि तथा पशु पालन गरि आर्थिक उन्निति गर्न आफ्नो कार्य क्षेत्रका युवा तथा किसानहरुको सजिलोको लागि यो कृषि कर्जा अगाडी बढाईएको हो |
यस संस्थाको शेयर सदस्य भइ तिन महिना कारोबार पुरा गरेको शेयर सदस्यहरुले यस कर्जाको लागि सदस्यले घटीमा तिन महिना कारोबार गरेको हुनु पर्नेछ | परिचयात्मक कागजात, नागरिकताको प्रमाण पत्र वा पासपोर्टको (सक्कल तथा नक्कल १ प्रति), हालसालै खिचेको फोटो २ प्रति, कृषि संग सम्बन्धित कार्य गरेको खुलेको कागजात हुनुपर्ने | धन जमानी बस्ने सदस्य पनि हुनु पर्ने |