ब्यापारिक कर्जा

Name Intrest Rate
ब्यापारिक कर्जा १६%

आफ्नो व्यापार ब्यबसायको बिस्तारको लागि घट्दो दर मा कर्जा उपलब्ध गराउदछौ |

यस संस्थाको शेयर सदस्य भइ तिन महिना कारोबार पुरा गरेको शेयर सदस्यहरुले आफ्नो  व्यापार ब्यबसायमा प्रयोग हुने उपकरण, कार्यालय / पसलमा प्रयोग हुने फर्निचर, फिक्सर तथा स्टक सामान खरिद गर्न, चालु पुँजीको आवश्यकताको लागि संस्थालाई मान्य हुने अन्य प्राविधिक योग्यता प्राप्त व्यवसायीहरु  र अन्य सरकारी मान्यता प्राप्त पेशेवर साना तथा ठुला व्यवसायीहरु) जस्ता सदस्यहरु आफ्नो ब्यबसाय को बिस्तारको लागि घट्दो दर मा कर्जा उपलब्ध गराउदछौ |