सहकारी ऋण कोष सकोसको २९ औ बार्षिक साधारण सभा सम्पन्न । ललितपुर, मिति २०७८ भाद्र ३० गते बुधबार सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९औ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री रामकृष्ण कार्कीज्युको सभापतित्वमा सम्पन्न गरियो ।
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि. प्रस्तुत गर्दछ सहकारी सुलभ कर्जा सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि. प्रस्तुत गर्दछ सहकारी सुलभ कर्जा