एकीकृत गरि सेवा केन्द्र स्थापित
-
Topics:
एकीकृत गरि सेवा केन्द्र स्थापित
-
Host:
-
Location:
-
Start Date:
2019-12-26
-
End Date:
Description
२०७६-०५-०१ गते देखि साहसिक महिला साकोस चाबहिल ७, लामपोखरी र लिटिल बुद्ध साकोस मैतीदेवी संग एकीकृत गरि सेवा केन्द्र स्थापित गरि सेवा प्रदान गर्दै आइरहेको र ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ८ लुभु मा तथा मध्यपुर थिमी नगरपालिका ४ दक्षिण बाराही मार्ग, भक्तपुरबाट पनि सेवा केन्द्र सुचारु गर्दै आएका छौ |