सामाजिक उत्तरदायित्वका कार्यहरु

सामाजिक उत्तरदायित्वका कार्यहरु

  • Topics:

  • Host:

  • Location:

  • Start Date:

    2020-06-16

  • End Date:

Description

  • जोरपाटी बालगृहका बालबालिकालाई १ दिन खाना तथा स्टेसनरी सामानहरु वितरण |
  • पाबित्र समाज बालगृहलाई आवश्यक बेड तथा सुत्ने सामग्रीहरु एवं शैक्षिक सामग्रीहरु वितरण |
  • २०७२ बैशाख १२ को विनाशकारी भूकम्पपिडितलाई ललितपुरको ज्यामिरेकोट, महन्तडाँडा, लुभु सिन्धुपाल्चोकको जेठाल तथा काभ्रेको कानपुर, सर्स्युंखर्कमा राहत वितरण |
  • २०७५-०५-०७ गते २६ औ स्थापना दिवसको उपलक्ष्यमा नवकिरण बाल आश्रममा बिहान को भोजन , कापी कलम लगायत सामग्री वितरण |