तलिम तथा गोष्ठी

तलिम तथा गोष्ठी

  • Topics:

    तलिम तथा गोष्ठी

  • Host:

  • Location:

  • Start Date:

    2020-06-08

  • End Date:

Description

  • Loan Lending, Recovery Processing & Risk Management तालिममा मिति: २०७४-०२-१३ शनिबार स्थान: OMS Academics Baneshwor, Kathmandu सहभागीहरु: कृष्णभक्त श्रेष्ठ, कान्छा मान तामाङ, कृष्णराम श्रेष्ठ ।
  • २०७२ चैत्रमा सम्पन्न जिल्ला सहकारी संघ ललितपुरको २४ औं साधारण सभावाट संस्थाका सचिव श्री शशिधर पोखरेल संघको सञ्चालकमा निर्वाचित हुनुभइ प्रतिनिधित्व गर्दै जिल्ला सहकारी संघ लि.ललितपूरको सञ्चालकको रुपमा कार्यरत हुनुहुन्छ।
  • जिल्ला सहकारी संघ लि. ललितपुरले आयोजना गरेको प्रथम ललितपुर सहकारी सम्मेलन २०७३ मा संस्थाका अध्यक्ष श्री रामकृष्ण कार्कीको सहभागिता रहेको थियो ।
  • राष्ट्रिय सहकारी संघ लि.ले आयोजना गरेको २ दिवशिय राष्ट्रिय गोष्ठी तथा राष्ट्रिय सहकारी संघ लि. र सहकारी तथा गरिवी निवारण मन्त्रालयले आयोजना गरेको सम्पत्ति शुद्धिकरण तथा कोपोमिस विषयक ३ दिवशीय तालिममा सचिव शशिधर पोखरेल सहभागि हुनुभएको थियो ।
  • राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित दिगो विकास लक्ष प्राप्तीका लागि सहकारी विषयक गोष्ठीमा उपाध्यक्ष सुनिल देवकोटा सहभागी |
  • जिल्ला सहकारी संघ लि.ललितपुरले आयोजना गरेको लेखा समितिको गोष्ठीमा लेखा समिति संयोजक नरेश प्रधान र सदस्य सृजना स्थापित सहभागि हुनुहुन्थ्यो ।
  • ललितपूर जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा आयोजित बार्षिक योजना तथा बजेट निर्माण कार्यक्रममा सस्ंथाको तर्फबाट मुख्य प्रबन्धक श्री अनिल देवकोटाले सहभागिता जनाउनु भएको ।
  • CICTAB को आयोजनामा पुनामा भएको तालिम र नेफ्स्कुनले आयोजना गरेको सकोस युनिफिकेसन गोष्ठीमा सचिब शशिधर पोखरेल, नेफ्स्कुनले आयोजना गरेको प्रोबेशन अभिमुखीकरण गोष्ठीमा संचालक सुनिल कुमार देवकोटा र प्रबन्धक अनिल देवकोटा सहभागी |
  • यस संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा आयोजित तथा स्मार्ट नेपाल कन्सल्टेन्सीका प्रशिक्षक डा. मदन राज बिष्ट ज्यू द्वारा २०७४ पौष १४ र १५ गते नगरकोट हिल साइड भिउ होटेलमा श्रीजनशील रुपान्तरण (Creative Transformation) तालिम सम्पन्न |
  • २०७४ फागुन १८ र १९ गते नेफ्स्कुन द्वारा संचालित दुइदिने बजार प्रतिनिधिको तालिम मा श्री अरुण देवकोटा को सहभागी भयो |