अब हामी आफ्नै भवन कोपूण्डोलमा

अब हामी आफ्नै भवन कोपूण्डोलमा

  • Topics:

    अब हामी आफ्नै भवन कोपूण्डोलमा

  • Host:

  • Location:

  • Start Date:

    2015-10-04

  • End Date:

Description

हामी हाम्रा समस्त आदरणीय शेयर सदस्य महानुभावहरुमा यही २०७१ साल मंसिर २८ गते आइतवार देखि अरु बढी सुविधा सम्पन्न रहेको कोपूण्डोल, ललितपुर (ज्वागल चोक)संगै आफ्नै भवनमा सेवा शुभारम्भ हुन गइरहेको सहर्ष जानकारी गराउँदै नयाँ उत्साहका साथ अझ उच्चस्तरीय सेवा प्रदान गर्ने प्रबिवद्धता व्यक्त गर्दछौं ।

हामी हाम्रा समस्त आदरणीय शेयर सदस्य महानुभावहरुमा यही २०७१ साल मंसिर २८ गते आइतवारदेखि अरु बढी सुविधासम्पन्न प्राइम लोकेसनमा रहेको कोपूण्डोल, ललितपुर (ज्वागल चोक)संगै आफ्नै भवनमा सेवा शुभारम्भ हुन गइरहेको सहर्ष जानकारी गराउँदै नयाँ उत्साहका साथ अझ उच्चस्तरीय सेवा प्रदान गर्ने प्रबिवद्धता व्यक्त गर्दछौं ।