२९ औ बार्षिक साधारण सभा सम्पन्न
-
Topics:
सहकारी ऋण कोष सकोसको २९ औ बार्षिक साधारण सभा सम्पन्न ।
-
Host:
-
Location:
-
Start Date:
2021-09-16
-
End Date:
Description
ललितपुर, मिति २०७८ भाद्र ३० गते बुधबार सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९औ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री रामकृष्ण कार्कीज्युको सभापतित्वमा सम्पन्न गरियो ।
उक्त कार्यक्रममा तपशिलका बिषयहरुमा छलफल गरि निर्णय समेत गरियो ।
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिबेदन पारित गरियो ।
२) लेखा समितिको तर्फवाट लेखा संयोजकज्यूले प्रस्तुत प्रतिबेदन पारित गरियो ।
३) कोषाध्यक्षज्यूले प्रस्तुत गर्नू भएको २०७८।०७९ को बार्षिक कार्यक्रम पारित गरियो ।
४) आ.ब. २०७७।०७८ को लेखा परिक्षकको प्रतिबेदन पारित गरियो ।
५) आ.ब. २०७८।०७९ को लेखा परिक्षण गर्न लेखा परिक्षण गर्न पेशागत प्रमाण पत्र नं. १२०६ Parajuli & Associates का लेखा परीक्षक श्री हरिचन्द्र पराजुली, पेशागत प्रमाण पत्र नं. २२७७ G.P.& Associates का लेखा परीक्षक गोपाल प्रशाद पौडेल र पेशागत प्रमाण पत्र नं २२२८ Kuber & Associates का लेखा परीक्षक कुबेर निरौला ज्युलाई राख्ने निर्णय गरियो ।
६) २९ औ बार्षिक साधारण सभाको निर्णय पूस्तिका प्रमाणित गर्न १० जना सदस्यहरु चयन गरियो ।
७) आ.ब.०७७/०७८ मा संचालक समितिबाट भएका निर्णयहरु अनुमोदन गरियो ।
८) बचत तथा ऋण कारोबार गर्ने उपयूक्त संस्थाहरुसंग एकिकरण गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।
९ ) संस्थाको नीति, कार्यविधि तथा संसोधित नीति, कार्यविधि नियमावलीहरु पारित गरियो ।
धन्यबाद

९ ) संस्थाको नीति, कार्यविधि तथा संसोधित नीति, कार्यविधि नियमावलीहरु पारित गरियो ।धन्यबाद