३०औ बार्षिक साधारण सभामा उपस्थित हुने बारे | २०८०-०८-१३

३०औ बार्षिक साधारण सभामा उपस्थित हुने बारे | २०८०-०८-१३

यस सहकारी ऋण कोष बचत ऋण सहकारी संस्था लि. कुपन्डोल ललितपुरको मिति २०७९ कार्तिक २ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम संस्थाको ३० औं. बार्षिक साधारणसभा तथा प्रतिनिधिमुलक साधारण सभा निम्न मिति, स्थान र समयमा हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

साधारण सभामा छलफलका बिषयहरु

  • अध्यक्षको प्रतिबेदन सम्बन्धमा |
  • लेखा समितिको प्रतिबेदन तथा लेखा परीक्षकको प्रतिबेदन सम्बन्धमा |
  • आ.ब. २०७९/०८० को लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा |
  • कार्य विधि शंसोधन तथा अनुमोदन सम्बन्धमा |
  • शेयर लाभांस वितरण सम्बन्धमा |
  • बार्षिक साधारण सभाको माइन्युट प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा |
  • संस्था एकिकरण सम्बन्धमा |
  • विनियम संसोधन सम्बन्धमा |
  • बिबिध |

साधारणसभा मिति समय र स्थान

  • साधारण सभा :- सहकारी ऐन २०७४ को ४० (५) बमोजिम प्रत्येक सेवाकेन्द्रहरुमा

मिति :- २०७९ मंग्सिर ८ गते बिहिबार

समय :- बिहान १०:०० बजे देखि दिउसो ०३:३० सम्म

            स्थान :- केन्द्रीय कार्यालय लगायत सम्पूर्ण सेवाकेन्द्रहरु

प्रतिनिधिमुलक साधारण सभा

            मिति:२०७९/०८/१०

            स्थान: संस्थाको केन्द्रीय कार्यालय कुपन्डोल १० ज्वागल, ललितपुर

            समय: बिहान ८:३० बजे