३० औ वार्षिकोत्सबको हार्दिक आभार

३० औ वार्षिकोत्सबको हार्दिक आभार

सहकरी ऐन २०४८ बमोजिम २०४९ साल भद्र ७ गते बिधिवत रुपमा सहकारी विभागमा दर्ता भएको यस सहकारी ऋण कोष बचत तथा ऋण सहकरी संस्था लि. २९ औं वर्ष पुरा गरि आज २०७९ भाद्र ७ गते मंगलबार पर्न गएको ३० औ बार्षिक स्थापना दिवस को अवसरमा संस्थालाई यो अवस्था सम्म ल्याई पुर्याउन साथ सहयोग पुर्याउनु हुने सम्पूर्ण संचालक, लेखा समिति सदस्यज्युहरु, पूर्व संचालक, लेखा समिति सदस्यज्यूहरु शेयर सदस्यज्यूहरु,  सहकारी अभियन्ताहरु, शुभचिन्तक सम्पूर्ण सरोकारवालाहरु तथा  कर्मचारीवर्ग प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।