३३ औ बार्षिक साधारण सभा हुने बारे |

३३ औ बार्षिक साधारण सभा हुने बारे |

उपरोक्त सम्बन्धमा यस सहकारी ऋण कोष बचत ऋण सहकारी संस्था लि. कुपन्डोल ललितपुरको मिति २०८२ मंसीर ५ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम संस्थाको ३३औं. बार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा प्रतिनिधिमुलक साधारण सभा हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |