परिचय: सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि.
नेपाल सरकार सहकारी बिभागमा दर्ता भएको “सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि.” सहकारी ऐन २०४८ बमोजिम मिति २०४९ साल भाद्र ७ आइतबार (1992 Aug 23 Sunday) गते विधिवत रुपमा सहकारी बिभागमा (दर्ता नं: १४७/०४९/०५०) दर्ता भएर हाल सहकरी ऐन २०७४ बमोजिम कारोबार भएको संस्था हो। संस्थाको स्थापनाको दुई दशक माझ हामीलाई दिनु भएको निरन्तर सहयोग र सदभावको परिणाम स्वरूप २०७१ साल मंसिर देखि संस्थाकै सुबिधा सम्पन्न भवन कोपुण्डोल (ज्वागल) ललितपुरबाट सेवा प्रदान गर्न सफल भएका छौ भने सदस्यहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न (ABBS) तथा सहकारी मोबाइल बैंकिंग सेवा (ccfl ismart mobile Bainking), रेमिट सेवा, आन्तरिक हवाई टिकट सेवा, बिजुली, पानिको बिल भुक्तान सेवा आदि सहित काठमाण्डौको घण्टाघर, स्थित जामे मार्केट बाट मात्र सेवा प्रदान गर्दै आइरहेकोमा २०७६-०५-०१ गते देखि साहसिक महिला साकोस चाबहिल संग एकीकृत भइ सदस्यसेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेका छौ साथै अब ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका लुभु ८ मा तथा मध्यपुर थिमी नगरपालिका ४ दक्षिण बाराही मार्ग, भक्तपुरबाट पनि सेवा केन्द्र सुचारु गर्दै आएका छौ | सहकारी मूल्य र मान्यताको अभिवृध्दिमा टेवा पुर्याउने तथा सम्बृद्ध नेपाल को सहयोगमा साथ दिने | “...
Read More →EMI Calculator
News & Notices
- 12
- January
३३ औ बार्षिक साधारण सभा हुने बारे |
- 2026-01-12 07:00:06
- 31
- July
तेस्रो बार्षिक साधारण सभाको एक झलक
- 2025-07-31 11:01:42
- 31
- December
३१ औ वार्षिक साधारण सभा सम्पन्न
- 2023-12-31 11:04:10
- 09
- November
३०औ बार्षिक साधारण सभामा उपस्थित हुने बारे | २०८०-०८-१३
- 2022-11-09 07:12:57
- 02
- September
रजत जयन्ति लोगो
- 2022-09-02 13:18:42

Our Loans
यस प्रकारको ऋण सुविधाको लागि यस सहकारी संस्थाको शेयर सदस्य भइ कम्तिमा ३ महिना कारोबार गरेको हुनु पर्नेछ |

