३१ औ वार्षिक साधारण सभा

३१ औ वार्षिक साधारण सभा

यस सहकारी ऋण कोष बचत ऋण सहकारी संस्था लि. कुपन्डोल ललितपुरको मिति २०८० मंसीर ८ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम संस्थाको ३१ औं. बार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा प्रतिनिधिमुलक साधारण सभा हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

साधारण सभामा छलफलका बिषयहरु

  • अध्यक्षको प्रतिबेदन सम्बन्धमा |
  • लेखा समितिको प्रतिबेदन तथा लेखा परीक्षकको प्रतिबेदन सम्बन्धमा |
  • आ.ब. २०८०/०८१ को लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा |
  • शेयर लाभांस वितरण सम्बन्धमा|
  • बार्षिक साधारण सभाको माइन्युट प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा |
  • बिबिध |

साधारणसभा मिति समय र स्थान

  • साधारणसभा :-सहकारी ऐन २०७४ को ४० (५) बमोजिम प्रत्येक सेवाकेन्द्रहरुमा मिति २०८० पौष ४ गते देखि पौष ११ गते सम्म बिहान १०:०० बजे देखि दिउसो ०३:३० सम्म तपशिलमा उल्लेखित स्थानमा हुनेछ |

 

प्रतिनिधिमुलक साधारण सभा

 क्र.सं.

 

सेवाकेन्द्र

 

मिती

 

स्थान

१.

लुभु सेवाकेन्द्र

२०८० पौष ४ गते बुधवार

लुभु सेवाकेन्द्र ८ लुभु ललितपुर

२.

भक्तपुर सेवाकेन्द्र

२०८० पौष ६ गते शुक्रवार

भक्तपुर सेवाकेन्द्र मध्यपुर ठिमी ४ भक्तपुर

३.

मैतीदेवी सेवाकेन्द्र र चावहिल सेवाकेन्द्र

२०८० पौष ८ गते आइतवार

मैतीदेवी सेवाकेन्द्र मैतीदेवी २९ काठमाडौँ

चावहिल सेवाकेन्द्र चावहिल ७ काठमाडौँ

४.

केन्द्रिय कार्यालय र घन्टाघर सेवा केन्द्र

२०८० पौष ११ गते बुधवार

केन्द्रीय कार्यालय कुपण्डोल १० ललितपुर

५.

एकिकृत माइनुट प्रमाणिकरण सभा

२०८० पौष १४ गते शनिवार

केन्द्रीय कार्यालय कुपण्डोल १० ललितपुर

बिहान ८:०० बजे देखि