३२औ वार्षिक साधारण सभामा उपस्थिति हुने बारे

३२औ वार्षिक साधारण सभामा उपस्थिति हुने बारे

यस सहकारी ऋण कोष बचत ऋण सहकारी संस्था लि. कुपन्डोल ललितपुरको मिति २०८१ मंसीर २४ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम संस्थाको ३२ औं. बार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा प्रतिनिधिमुलक साधारण सभा हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |